२ मंसिर, काठमाडौं । विभिन्न बाह्र वटा पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यतालिका छ । सोमबार पहिलो दिन बाह्र वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका निर्वाचन आयोगले जनाएको…
Posted inSamachar
निर्वाचन प्रयोजनका लागि १२ दल दर्ता
