एक हप्ता अघिसम्म कांग्रेस–एमाले गठबन्धनको सरकारलाई अन्तिम र ‘विकल्पहीन’ मानिन्थ्यो। प्रतिनिधिसभामा दुई ठूला पार्टीको सिट संख्या झण्डै दुई तिहाइको हाराहारी थियो। बाँकी पार्टीको गठजोडले मात्र प्रतिनिधिसभाबाट अर्काे सरकार निर्माण हुनै सक्दैनथ्यो। २४ भदौ बिहानसम्म कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेस–एमालेसहितको गठबन्धनलाई निरन्तरता दिन अडिग थिए। प्रतिनिधिसभा र कांग्रेस–एमाले गठबन्धन जीवित रहँदासम्म, प्रतिनिधिसभाले दिन सक्ने गणतान्त्रिक–लोकतान्त्रिक
Posted inSamachar
निर्वाचन सफल बनाउन सम्पूर्ण जुक्ति लगाऊ

