प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा परोपकारी र लोककल्याणकारी व्यक्ति भएको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले आज बिहान ललितपुरको मंगलबजारमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको व्यक्तित्वमाथि बोलेकी हुन्। उनले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताइन्। ‘नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान
Posted inSamachar
निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व हो: प्रधानमन्त्री

