नेपाल बिमा प्राधिकरणका अध्यक्ष सरद ओझाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।ओझाले निलम्बनलाई लिएर सरकार विरुद्ध गएको साउन ८ गते सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमा सोमबार अन्तरिम आदेश जारी नहुने गरी फैसला गरेको हो। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्ती हुँदा फर्जी कागजात बुझाएको भन्दै सरकारले अध्यक्ष पदबाट निलम्बन गरेर उनीमाथि अनुसन्धान गर्न
Posted inSamachar
निलम्बित प्राधिकरण अध्यक्ष ओझाको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

