सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन्। बुधबार सिंहदरबारमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ प्रकरणबारे सञ्चारकर्मीको प्रश्नमा जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेको र नयाँ मन्त्री पनि आइसकेको बताएका हुन्। अब सरकारले अनुसन्धानको प्रक्रियाअघि बढाउने र दोषी देखिए कारबाही हुने उनको भनाइ छ। तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने गुरुङको दाब
Posted inSamachar
निवर्तमान मन्त्रीको घुस प्रकरणबारे तथ्यका आधारमा सरकार अघि बढ्छ: सञ्चारमन्त्री गुरुङ

