सेनाको सुरक्षा घेराभित्र रहेका निवर्तमान मन्त्रीहरूले आफ्नो मोबाइल फिर्ता पाएका छन्। बुधबार भैँसेपाटीस्थित मन्त्री निवासबाट सेनाको हेलिकप्टरमा ब्यारेकभित्र लगिएका मन्त्रीहरूका फोन सेनाले आफ्नो नियन्त्रणमा राखेको थियो। त्यसपछि उनीहरू सम्पर्कविहीन थिए। 'हामी सेनाको सुरक्षा घेरा भन्ने कि नियन्त्रणमा भन्ने नजिकै थियौँ तर फोन सेनासँग थियो,' शुक्रबार राति एक मन्त्रीले नेपालखबरसँग भने, 'अब त अर्को सरकार आइसक्यो क्यारे हैन? हामी सबैलाई सेनाले फोन फिर्ता दियो।'उनका अनुसार बुधबार भैँ
ALSO READ भारत-चीन सहमतिबारे बोल्यो सरकार, परराष्ट्र मन्त्रालयले भन्यो- लिपुलेक नेपालको अभिन्न भूभाग

