नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति निर्माण गर्ने थलोमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने बताएका छन्। नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसँगको विमर्शमा आफूले प्रधानमन्त्री बनेका बेला यसैलाई मूलमन्त्र बनाएर यसको अभ्यास गरेको बताएका हुन्। प्रचण्डले निजी सार्वजनिक साझेदारी अनिवार्य रहेको उल्लेख गरे।  

Read the news at:
नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नीति निर्माण गर्ने थलोमा पनि निजी क्षेत्र हुनुपर्छ: प्रचण्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चलचित्र संग्रहालयलाई अत्याधुनिक रेडएमएक्स क्यामेरा प्रदान

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *