ताप्लेजुङ नेकपा एमालेका सचिव एवं प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताएका छन्। प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका हुन्। भट्टराईले देशको आवश्यताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनसहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने पनि बताए। ‘देशमा विषम परिस्थिती सृजना भएकोले गतवर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको
Posted inSamachar
नेकपा एमालेमा कुनै गुट छैन: सचिव भट्टराई

