नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज हुन लागेको एकता घोषणा सभामा प्रचण्डसहित तीन नेताले सम्बोधन गर्ने भएका छन्। नेपाली कम्युनिष्ट पार्टीसँग कमरेड भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ समाहित हुने बृहत् पार्टी समायोजन कार्यक्रममा तीन नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण
Posted inSamachar
नेकपा र मातृभूमि जागरण अभियानको एकता घोषणा कार्यक्रममा ३ नेताले सम्बोधन गर्ने

