नेटको तार तान्न बिजुलीको पोलमा चढेका युवाको करेन्ट लागेर ज्यान गएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका-११ नेपालटार हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका-८ घर भएका २४ वर्षीय राजन भुजेलको शुक्रबार बिहान मृत्यु भएको हो।नेटको तार तान्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान ग
Posted inSamachar
नेटको तार तान्न बिजुलीको पोल चढ्दा करेन्ट लागेर मृत्यु

