काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रो पोखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोखेका हुन्। उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै व्यंग्य पनि गरेका छन्। उनले भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै भनेका छन्, 'तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्- यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ।
Posted inSamachar
नेताहरूप्रति बालेनको आक्रोश- चिया ‘टाइम’मा रगत पिएर अरुलाई ‘लुसिफर’ भन्छौ?

