१९ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने भनेर प्रतिबद्धता सार्वजनिक गरेको छ । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत नवगठित पार्टीको २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । जसमा नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने…
ALSO READ द्विपक्षीय भेटमा राष्ट्रिय सभा अध्यक्ष: जेन-जी आन्दोलन र निर्वाचनबारे अन्तर्राष्ट्रिय चासो
