नेपाली कांग्रेस सांसद विमलेन्द्र निधिले नेपालका कम्युनिस्टहरूले संघीयतामा विश्वास नगर्ने टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई संविधान जारी गरेपछि पूरा हुन्छन् भनेर दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताएका हुन्। उहाँले कम्युनिष्ट पार्टीहरू संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने भने। ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ। संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ। त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ। यो काम नेपाली का
Posted inSamachar
नेपालका कम्युनिस्टहरू संघीयतामा विश्वास गर्दैनन्: विमलेन्द्र निधि

