३ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालका पुलका डिजाइनहरू फेल भइरहेको बताएका छन् । शनिबार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले फेल भएका पुलका डिजाइनहरूको रिपोर्ट निकाल्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिइसकेको बताए । किन पुलका डिजाइनहरू फेल भए भन्नेकुरा खोज्न…
Posted inSamachar
नेपालका पुलका डिजाइनहरू फेल भए : भौतिकमन्त्री दाहाल
