नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरु निर्वाचन केन्द्रितमात्रै भएको बताएका छन्।राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताउँदै उनले अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरु अघि बढिरहेको टिप्पणी गरे।हरेक १५-२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेको स्मरण गर्दै कार्कीले जनताको असन्तोष, चाहना, आकांक्षाहरु त्यसैतर्फ परिलक्षित भइरहेको बबताए। ‘मुख्य कुरा सबै प
Posted inSamachar
नेपालका राजनीतिक दल चुनवादेखि चुनावसम्म मात्रै केन्द्रित भए : कार्की

