सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को लाभ सबैले पाउनुपर्ने बताएका छन्।चीनको सांघाई वर्ल्ड एआईसम्मेलन २०२५ लाई शनिबार सम्बोधन गर्दै उनले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका हुन्।‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ,’ गुरुङले भने, ‘हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ।’उनले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर&nd
Posted inSamachar
नेपालका लागि एआई विलासिता होइन, रूपान्तरणको साधन हो : सञ्चार मन्त्री गुरुङ

