भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा इन्जिनियरिङ् शिक्षालाई विश्वस्तरीय बनाउनुपर्ने बताएका छन्।नेपाल इन्जिनियरिङ् काउन्सिलले आयोजना गरेको दुई दिने कार्यशालाको शनिबार सम्पन्न समापन कार्यक्रममा बोल्दै मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यता र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन एक्रिडिएसन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न काउन्सिलको नेतृत्व फलदायी हुने उल्लेख गर्दै, इन्जिनियरहरू
Posted inSamachar
नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वस्तरीय बनाइने : मन्त्री दाहाल

