काठमाडौं । नेपालको फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र बंगलादेशको मल्टिप्लेक्स चेन स्टार सिनेप्लेक्सबीच द्धिपक्षीयरुपमा फिल्म प्रदर्शनको सहमति भएको छ । जसअनुसार, ढाकाको स्टार सिनेप्लेक्सले काठमाडौंको एप्पल इन्टरटेनमेन्टले वितरण र निर्माण गरेको फिल्म ‘केटी हराएको सूचना : मिसिङ’लाई शुक्रबारदेखि बंगलादेशमा रिलिज गरेको छ । सोही सहमतिअनुसार, स्टार सिनेप्लेक्सले निर्माण गरेको फिल्म ‘नो डोराई’लाई एप्पलले अगस्ट…
Posted inSamachar
नेपालको एप्पल र बंगलादेशको स्टारबीच द्धिपक्षीय फिल्म रिलिजको सहमति
