सम्माननीय प्रधानमन्त्री र महामहिम राष्ट्रपतिबीच एक्लाएक्लै पनि २० मिनेट कुराकानी भयो । यी भेटमा हाम्रा आपसी हितकै कुरा भए । नेपालप्रति उहाँहरूको सद्भाव सँधै छ । यो कुरा अहिले पनि प्रकट भयो ।
ALSO READ भारत-चीन सहमतिबारे बोल्यो सरकार, परराष्ट्र मन्त्रालयले भन्यो- लिपुलेक नेपालको अभिन्न भूभाग
