नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक, कृषिमा आधारित उद्योगलगायतका क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई आग्रह गरेका छन्। कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग भेट गरेका उनले कतारका लगानीकर्तासँग यस्तो आग्रह गरेको बताएका हुन् । अध्यक्ष खालिफासँग नेपाल–कतार संंयुक्त व्यापार परिषदलाई थप प्रभावकारी बनाउने र आगामी बैठक काठमाडौंमा आयोजना गर्ने सहमति समेत भएको उनको भनाइ छ। साथै उन
ALSO READ कर्णाली र सुदूरपश्चिमका हिमाल आरोहणमा लाग्ने सलामी शुल्कमा छुट (मन्त्रिपरिषद्का १८ निर्णय)

