मिर्गौला फेल भएर चिनीमाया तुलाधर वीर अस्पतालको बेडमा पल्टेकी थिइन्। उनलाई आँखाको महत्त्व थाहा थियो। त्यसैले आँखा दान गरेकी थिइन्।चिनीमायाको उपचार गरिरहेकी डा रिता गुरुङले शंखनारायण त्वयनालाई भनेकी थिइन्, ‘यो अवसर तिमीले मिस नगर है!’मोबाइल थिएन। अन्तिम अवस्थामा पुगेकी चिनीमायाको मृत्यु कतिखेर हुने हो थाहा थिएन। त्यसैले शंखनारायण साथीहरू दिनेश र ध्रुवसँगै तीन दिन चार रात अस्पतालको रिसेप्सनमै गएर सुते। कसैको मृत्यु कुरेर बस्ने पक्कै सजिलो काम थिएन।तीन दिनपछि चिनीमायाले देहत्याग गरिन्। श
Posted inSamachar
नेपालको नेत्र क्रान्तिका सिपाही शंखनारायण, जसले ३० वर्षमा ७ हजारको आँखा झिके

