नेपालखबरले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा बिहीबार ‘राइजिङ नेपाल समिट २०२५’ को आयोजना गर्दै छ।समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयमा केन्द्रित रहेर सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच नेपालको आर्थिक सम्भावना, लगानीको प्रवाहमा रहेका चुनौतीहरू तथा दिगो विकासका लागि साझा दृष्टिकोण निर्माणबारे बहस गरिनेछ।काठमाडौँको सोल्टी होटलमा आयोजना हुने समिटको पहिलो चरणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका साथै प
Posted inSamachar
नेपालखबर राइजिङ नेपाल समिटको पहिलो संस्करण बिहीबार

