नेपालमा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको मात्र प्रभाव छ।यसअघि शनिबार रातिसम्म नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव पनि परिरहेको थियो। त्यसअघि बुधबारदेखि शुक्रबार रातिसम्म बंगालको खाडीमा विकसित चक्रवात मोन्थाको समेत असर थियो। जसले लगातार वर्षा गराइरहेको थियो।अब नेपालमा पश्चिमी वायुको मात्र प्रभाव रहे
Posted inSamachar
नेपालबाट अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव पनि हट्यो

