नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी-२३’ को पहिलो झलक प्रस्तुत गरेको छ।भदौ ९ गते गैह्रीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यु कार्यक्रम’मा कम्पनीले ‘आइकार भी-२३’ प्रस्तुत गरेको हो।कम्पनीका अनुसार ‘आइकार भी-२३’ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेन्चमार्क’ स्थापित गरेको छ।साइबर-टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयूभी टफ (मजबुत) मात
Posted inSamachar
नेपालमा ‘आइकार भी-२३’ को पहिलो झलक प्रस्तुत, के छन् विशेषता?

