सग्तानी ग्रुप, लाइफ आइसक्रिम मेसिनरिज र नेपाल–इटाली उद्योग वाणिज्य संघ (निक्की) को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’बारे अन्तर्क्रिया आयोजना गरिएको छ।काठमाडौंमा यससम्बन्धी कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो। इटालीका प्रमुख ब्रान्डहरू लाइफ, टेक्नोइस, पाकिन्ट र कोल्डकारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका थि
Posted inSamachar
नेपालमा आइसक्रिम उत्पादन रुपान्तरणबारे छलफल

