नेपालमा मनसुन केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको छ। जसका कारण फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको हो।मौसम महाशाखाले आज (साउन ३०, शुक्रबार) जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा
Posted inSamachar
नेपालमा केही कमजोर भयो मनसुन

