राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वचर्चित सामाजिक सञ्जाल कम्पनीहरु मेटा र गुगललाई इमेल पठाएको छ। खासगरी नेपालमा दर्ताको अवस्थाबारे जानकारी माग्दै रास्वपाका सहसचिव विपिन कुमार आचार्यले दुवैलाई इमेल पठाएका हुन्। मेटा पब्लिक पोलिसी टिमलाई सम्बोधन गरी पठाइएको इमेलमा पार्टीको तर्फबाट पठाएको उल्लेख छ। नेपालमा दर्ता नभएका सामाजिक मिडिया नेटवर्कहरुलाई नेपालमा भर्खरै बन्द गरिएको उल्लेख गर्दै यो निर्देशनले अत्यन्तै लोकप्रिय मेटा प्लेटफर्मका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रत्यक्
Posted inSamachar
नेपालमा दर्ताको अवस्था र योजनाबारे जानकारी माग्दै मेटा र गुगललाई रास्वपाको इमेल

