सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ। फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो। यसको अर्थ फेसबुकमा पोस्ट हुने पब्लिक भिडिओ र रिलहरुबाट पैसा कमाउन सकिनेछ। यसअघि नेपाल यो सूचीमा परेको थिएन। फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई यो सूचीमा राख्ने गर्छ। यद्यपि धेरै भाषाका भिडिओहरु भने मनिटाइजेसनका लागि योग्य नहुन पनि सक्ने फेसबुकले जनाएको छ। फेसबुकका अनुसार भिडिओ र रिल खोल्दा आउने
Posted inSamachar
नेपालमा पनि सुरु भयो ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’

