सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्। भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्धत गरेकोउनको भनाइ छ।पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै पोखरेलले ढिलासुस्तीले आर्थिक अनियमिततालाई प्रश्रय दिएको उल्लेख गरे।‘भ्रष्टाचार त समस्या हुँदै हो, त्यो भन्दा ठुलो समस्या ढिलासुस्ती हो’ पोखरेलल
Posted inSamachar
नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती : पोखरेल

