नेपालमा मनसुन कमजोर

नेपालमा मनसुन कमजोर

नेपालमा मनसुन (पानी पार्ने प्रणाली) कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेकाले नेपालमा मनसुन कमजोर बनेको हो।आज (शुक्रबार) राति मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी पहाड तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा मात्र हुने सम्भावना महाशाखाले जनाएको छ। महाशाखाले यहाँ राति शब्द भोलि बिहान ६ बजे अघिसम्मका लागि प्रयोग गरेको हो। 

Read the news at:
नेपालमा मनसुन कमजोर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नेपालमा मनसुन कमजोर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नेपालमा मनसुन कमजोर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नेपालमा मनसुन कमजोर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नेपालमा मनसुन कमजोर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एन्फालाई अन्जनको आग्रह : लिग छिटो गर्नुस् म नेपालमै आएर केही गर्न चाहन्छु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *