३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको बताएका छन् । भृकुटीमण्डपमा मंगलबार १७औं नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा…
Posted inSamachar
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
