विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा गर्ने भएको छ ।आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिष्पर्धा आइइइइ एक्सट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो। आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजार भन्दा बढी विद्यार्थीबीच प्रतिष्पर्धा हुनेछ। आइइइइ नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाले २४ घण्टासम्म निरन्तर सञ्चालन हुने प्रतिय
Posted inSamachar
नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा हुने

