सामसङ इलेक्ट्रोनिक्स नेपालले ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम१७ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार आकर्षक डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) सक्षम सुविधाहरूसहित आएको यो फोनले आफ्नो वर्गमा पहिलोपटक अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) अर्थात् ‘नो–शेक क्यामेरा’ प्रविधि ल्याएको छ ।अब प्रयोगकर्ताहरूले जहाँसुकै हुँदा पनि स्थिर र स्पष्ट तस्बिर तथा भिडियो कैद गर्न सक्नेछन् । यो स्मार्टफोन विशेषगरी हरेक क्षणलाई व्यावसाय
Posted inSamachar
नेपालमा सामसङ ग्यालेक्सी एम१७ फाइभजी सार्वजनिक

