अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले नेपालमा फेसबुक, एक्स, युट्युब लगायत प्रमुख सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको विषयलाई प्रमुखता साथ प्रकाशन गरेको छ ।
Posted inSamachar
नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धबारे के लेखे अन्तर्राष्ट्रिय मिडियाले ?
