नेपालको कूल जनसंख्याको ५.२ प्रतिशत जनसंख्या अझै पनि गम्भीर भोकमरीको समस्या रहेको एक प्रतिवेदनले देखाएको छ। आइतबार वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक विश्व भोकमरी सूचांक प्रतिवेदन–२०२५ अनुसार नेपालमा भोकमरीको समस्या कायमै रहेको पाइएको हो।आइतबार वेल्टहंगरहिल्फे र लीवर्डको आयोजनामा प्रदेशस्तरमा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सार्वजनिक गरेको प्रतिवेदनबारे प्रष्ट पार्दै विज्ञ विकास देउजाले विश्वभर विभिन्न राजनैतिक दोन्दका कारण भोकमरी शून्यमा झार
Posted inSamachar
नेपालमा ५.२ प्रतिशत जनसंख्या गम्भीर भोकमरीको समस्यामा

