नेपालसँग सल्लाह नै नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु गम्भीर चिन्ताको विषय भएको पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। यस विषयमा नेपाल सरकारलाई कूटनीतिक र राजनीतिक कदम चाल्न भट्टराईले आग्रह गरेका छन्। ‘नेपालसँग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो’, भट्टराईले बुधबा
Posted inSamachar
नेपाललाई नसोधी भारत र चीनले लिपुलेकबारे सहमति गर्नु गम्भीर चिन्ताको विषय: बाबुराम भट्टराई

