उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताएका छन्।बिहीबार मन्त्रालयमा भएको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले नेपालमा लगानीको सम्भावना सबैभन्दा बढी खानीमा देखिएको बताए।संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएको र त्यसको उत्पादन गरिरहेका मुलुकहरुलाई आमन्त्रण गरेर खानी सम्मेलन गर्ने भण्डारीले बताए।‘व्यापार र उद्योग एकअर्काका परिपुरक छन्, बजार भएन भने उद्योग नै
Posted inSamachar
नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन गर्दैछ : उद्योगमन्त्री भण्डारी

