नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ। आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरे। क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। यो समूहमा क्षेत्रीय विजेताको रुपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए। 

Read the news at:
नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चिनियाँ सैन्य परेडमा सहभागी पुटिन र किमप्रति ट्रम्पको आक्रोश: दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *