संगठित रुपमा मानिसहरूलाई प्रलोभनमा पारी भारत पुर्याएर मिर्गौला झिक्ने कसुरका ६ जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन्।राजकुमार परियार, श्याम कृष्ण भण्डारी, सुजन गिरी भन्ने सुजन भारती, राकेश नेपाली, समिर नेपाली र राजु तामाङ भन्ने राजु घलानलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको हो।विभिन्न मितिमा पक्राउ परेका प्रतिवादीविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालतमा मुद्दा पेस गरिएको थियो।उनीहरूलाई कारागार कार्यालय
Posted inSamachar
नेपालीका मिर्गौला भारतमा लगेर बेच्ने गिरोहका ६ जना कारागार चलान

