नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिक रहेको बताएका छन्।स्वर्गीय नेता कर्माचार्यको स्मृति दिवसमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले नेता कर्माचार्यलाई सरलता, सज्जनता र सही विचारप्रति अविचलित प्रतिवद्धता राख्ने नेता वर्णन गरे।अध्यक्ष दाहालले २०४६ सालको जनआन्दोलनपछि माओवादी विचारधारा मान्ने शक्तिहरू एकतावद्ध भएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यही स
Posted inSamachar
नेपाली कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको योगदान अतुलनीयः अध्यक्ष दाहाल

