नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सबै पुस्ताले अपनाउन सक्ने साझा राजनीतिक शक्तिको रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरेका छन्। युवा सहभागिता, संगठन निर्माण र कम्युनिस्ट एकतालाई पार्टीको प्रमुख एजेन्डा बनाइने उनले स्पष्ट पारे।आइतबार पेरिडाँडामा बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले पार्टीलाई सुदृढ बनाउन देशभर प्रदेश-प्रदेशमा सन्देश सभा सञ्चालन गरिने जानकारी दिए।उनका अनुसार कम्युनिस्ट एकताको प्रयास कसैको विरोधमा नभई जनतालाई जा
Posted inSamachar
नेपाली कम्युनिस्ट पार्टीलाई सबै पुस्ताको साझा पार्टी बनाउँछौँ : नेता खनाल

