नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजात निर्वाचन आयोगलाई बुझाएको छ। आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजात बुझाउन पुगेका राजेन्द्रप्रसाद पाण्डेले १० वटा कम्युनिस्ट घटकहरू एक भएर नयाँ पार्टी गठन गरेको जानकारी दिए।‘हामीले नेपाली कम्युनिष्ट पार्टी भनेर बनाएका छौं। १० वटा घटकहरू एक भएका छौं, जसमा ५ वटा पहिले नै निर्वाचन आयोगमा दर्ता भएर काम गरिरहेका थिए,’ पाण्डेले भने।कार्तिक १९ गते दल दर्ताका लागि निवेदन दिइएको र आज सबै आवश्यक कागजातहरू पूर
Posted inSamachar
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक थप कागजात बुझायो

