एक सताअघि मात्रै गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको स्थानीय समिति सदस्यहरुको सूचीमा १३ जना महिला सदस्य थप गरेको छ। प्रचण्डको सचिवालयले शुक्रबार बिहान सूचना जारी गर्दै कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम निर्वाचन आयोगमा बुझाइएको जनाएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूह
Posted inSamachar
नेपाली कम्युनिस्ट पार्टीले थप १३ जना महिला स्थायी समिति सदस्यको विवरण निर्वाचन आयोगमा बुझायो

