नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योगमा शुक्रबार (असोज ३१) पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला सभापति पञ्जिया, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोराहरु ४० वर्षीय नवल मण्डल र ३८ वर्षीय कमल मण्डल धानुक, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैयाका ३८ वर्षीय उमेश यादवविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।उनी
Posted inSamachar
नेपाली कांग्रेसका धनुषा सभापतिसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

