नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गर्दैछन्। आजको छलफलको चाँजोपाँचो प्रकाशमान सिंहले मिलाएका हुन्। छलफलमा २ बजे बस्ने गरी खबर आएको पूर्वउपसभापति विमलेन्द्र निधीले जानकारी दिए। '२ बजे चाक्सीबारीमा छलफलमा जुट्ने भन्ने छ। म अब जान्छु' उनले नेपालखबरसँग भने। छलफलमा सिंह, निधि, डा शशांक कोइराला, कृष्णप्रसा सिटौलासहितका नेता सहभागी हुने बताइएको छ। यी पूर्वपदाधिकारीहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। उनीह
Posted inSamachar
नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला हुँदै

