११ भदौ, काठमाडौं । नेपाली क्रिकेटका दुई फरक पुरुष टोलीले बिहीबार एकैदिन तीन खेलहरू खेल्दै छन् । नेपालको सिनियर पुरुष क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग अभ्यास टी-२० तथा नेपाल ए ले आसाम क्रिकेट टोलीसँग टी-२० खेल्न लागेका हुन् । नेपालको सिनियर टोलीले साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल्नेछ । पहिलो खेल विहान पौने ६ बजे सुरु हुनेछ…
Posted inSamachar
नेपाली क्रिकेटका दुई टोलीले एकैदिन तीन खेल खेल्दै
