आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीका २० खेलाडीका लागि बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षणमा व्यस्त छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक छनोटमा परेका खेलाडीलाई दुई समूहमा बाँडेर केहीलाई भारत र केहीलाई नेपालमा नै प्रशिक्षण गराइरहेको छ। क्यानले भारत सरकार र भारतीय क्रिकेट बोर्ड बीसीसीआइसँग मिलेर विगत दुई वर्षदेखि नेपालको क्रिकेट विकासका लागि काम गरिरहेको छ। सन् २०२४ को जनवरीमा भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानक
Posted inSamachar
नेपाली क्रिकेटलाई सहयोग बढाउँदै बीसीसीआई

