बलिउड अभिनेता दीपराज राणाले पनि नेपाली फिल्म ‘सुखदुःख’मा अभिनयन गर्ने भएका छन्। उनलाई फिल्मका लागि अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको टिमले अनुबन्ध गरेको हो।सन् २००२ मा भारतीय फिल्म ‘साथिया’मा सहायक अभिनेताका रूपमा डेब्यु गरेका उनले सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३लगायत फिल्म खेलिसकेका छन्। पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा अभिनय गरेका उनले यसअघि नेपाली फिल्म ‘कोहिनूर’मा अभिनय गरिसकेका
Posted inSamachar
नेपाली फिल्म ‘सुखदुःख’ खेल्दै बलिउड अभिनेता दीपराज राणा

