नेपालखबर ‘द चेन्जमेकर’–१नेपालमा परिवर्तनको हावा चलिरहेको छ। यो हावा राजनीतिक नारा मात्र होइन– विचार, दृष्टि र सम्भावनाको नयाँ दिशा हो। यो परिवर्तनको मुटुमा छन् आजका युवाहरू। जसले साँघुरो सीमाभन्दा पर सोच्न थालेका छन्, जसका सपना अब देशभित्र भविष्य खोज्न अभिप्रेरित छन्।यही चेतना र आत्मविश्वासले जन्म दिएको छ, एक नयाँ पुस्ताको आन्दोलन – जेनजी आन्दोलन – जसले विचार, नेतृत्व र कर्मको नयाँ अध्याय लेख्दैछ।जेनजी आन्दोलनले नेपालको युवा पुस्ताको आकांक्षा, सिर्जनात्मक
Posted inSamachar
नेपाली ब्रान्ड सीजी विश्वबजारमा फैलाइरहेका ‘चेन्जमेकर’ वरुण (भिडिओ)

