जेनजी आन्दोलनका कारण स्थगित भएको इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ।बिहीबार २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली ढाका गएको हो। नेपाली टोलीमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश वासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डङ्गोल, सन्दीप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज रानामगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इसाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादु
Posted inSamachar
नेपाली रग्बी टोली बंगलादेश प्रस्थान

